६ असार २०८२, शुक्रबार | June 20, 2025

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ



काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् ।

बाँकेमा केन्द्रीय कार्यालय रहेको बैंकका अध्यक्ष रायलाई २ अर्ब ५० करोड रकम हिनामिनाको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

रायलाई नेपाल–भारत सिमानाको बेलहीया नाकाबाट शनिबार पक्राउ गरिएको सीआईबीले जनाएको छ । उनलाई म्याद थपका लागि बाँके लगिँदै छ । रायलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप अनुसन्धान सुरु गरिएको छ ।

राय २०७६ देखि २०७९सम्म बैंकको सीईओका रुपमा कार्यरत थिए । २०६० सालमा खुलेको बैंकको रकम हिनामिना गरेको अभियोगमा अनुसन्धान प्रक्रिया अघि बढेपछि उनी फरार थिए

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  १० : ३० बजे

कैलालीमा सुत्केरी मृत फेला

कैलाली । गौरीगङ्गा नगरपालिका-७ स्थित कैलाशपुरमा एक सुत्केरी मृत फेला

आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या

सिरहा । यो आँप पाक्ने याम हो । सिरहाका बजारमा

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

ओखलढुङ्गा । मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई रु

संविधान संशोधनको विषय फण्डा जस्तो भएको छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

त्रिदेशीय टी-२० सिरिज : अन्तिम खेलमा नेपाल आज स्कटल्यान्डसँग भिड्दै

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजमा आज नेपालले आयोजक