२५ पुस २०८२, शुक्रबार | January 9, 2026

१७ जिल्लामा निषेधाज्ञाको समय थप

काठमाडौं । कोरोना (कोभिड-१९) नियन्त्रणका लागि काठमाडौं उपत्यकाका तीन जिल्लासमेत देशका १७ वटा जिल्लामा जारी निषेधाज्ञा असार ७ गतेसम्मका लागि विस्तार गरिएको छ । कतिपय जिल्लामा उपत्यकाको तुलनामा धेरै सेवामा खुकुलो बनाइएको छ । थपिएका १७ जिल्लाबाहेक कतिपय जिल्लामा यसअघि लगाइएको निषेधाज्ञाको समयसीमा असारसम्मै कायम छ । ती १७ जिल्लामा भने जेठ मसान्तको राति १२…