३० चैत्र २०८२, सोमबार | April 13, 2026

कोरोना अपडेट : मृत्यु संख्या केही दिनयताकै उच्च, ५५ जना संक्रमितको मृत्यु,; २५४८ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या केही घटेको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको छ । तर यसअवधिमा परीक्षण संख्या घट्दा संक्रमितको संखया पनि घटेको देखिएको हो । मन्त्रालयका अनुसार १२ हजार ३७८ जनामा मात्र परीक्षण भएको छ । जसमध्ये ९ हजार ३३…