८ चैत्र २०८२, आइतबार | March 22, 2026

खजुरारोडमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

खजुरा । बाँकेको खजुरारोडमा आज भएको मोटरसाइकल दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । बाँकेको नेपालगन्ज-खजुरा रोड अन्तर्गत जानकी गाउँपालिका ३ मानपुरमा भएको मोटरसाइकल दुर्घटनामा खजुरा गाँउपालिका ७ का २५ वर्षिय कमलेश यादवको मृत्यु भएको हो । खजुराबाट नेपालगन्जतर्फ जाँदै गरेको भे ४ प ७४८५ नम्बरको मोटरसाइकल मानपुर स्थित सडकको पर्खालमा ठोक्कीएर दुर्घटना भएको प्रहरीले…