२७ पुस २०८२, आइतबार | January 11, 2026

युरोकप फुटबल : इंग्ल्याण्डले १-० गोल अन्तरले क्रोएसियालाई हरायो

काठमाडौं । जारी युरोकप २०२० अन्तर्गत पाँचौं खेलमा इङ्गल्याण्डले बलियो प्रतिद्वन्दी क्रोएसियालाई १-० गोल अन्तरले पराजित गरेको छ। भर्खरै सम्पन्न समुह ‘डी’को खेलमा एकमात्र गोल रहिम स्टरलिङले गरे । लन्डनको ‘वेम्बली’ मैदानमा भएको खेलको ५७ औं मिनेटमा स्टरलिङले गोल गरेका थिए । उनले क्यालभिन फिलिप्सको शानदार पासमा गोल गर्न सफल भएका हुन । त्यसपछि सन्…