पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको विषयमा आफू अनविज्ञ रहेको बताएका छन् । पत्रकार महासंघ गण्डकीले शुक्रबार पोखरामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले काम विशेषले बाहिर भएका कारण प्रधानन्यायाधीस विवादबारे आफुलाई जानकारी नभएको जिकिर गरेका छन् । ‘न्यायपालिका क्षेत्रमा केही समस्या भएका छन् भन्ने सुनेको छु,’ नेपालले भने, ‘काठमाडौं…