२७ पुस २०८२, आइतबार | January 11, 2026

गण्डकीका मुख्यमन्त्री नेपालीसहित ४ मन्त्रीले लिए सपथ

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश प्रमुख सीतादेवी पौडेलले मुख्यमन्त्री नेपालीलाई सपथ दिलाएकी छिन् । गठबन्धन सरकारको नेतृत्व गरेका मुख्यमन्त्री नेपालीले कांग्रेस, माओवादी केन्द्र र जसपा र स्वतन्त्र सांसद समेटेर मन्त्रिपरिषद् विस्तार समेत गरेका छन् । कांग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधु अधिकारी, जसपाबाट हरिशरण…