७ मंसिर २०८३, सोमबार | November 23, 2026

संसदमा आफ्नो उपस्थितीले केपी ओलीको सातो गयो : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजतन्त्रको ठाउँमा ओलीतन्त्र आएकाले त्यसविरुद्ध ५ दलीय गठबन्धन बनाउनु परेको बताएका छन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीतन्त्र दक्षिणपन्थी भासमा भासिएको, निरंकुशता, सामूहिकता नभइ एकल र निरंकुशता लाद्न थालेकाले पार्टीबाट विद्रोह गरेर गठबन्धन निमार्ण गर्नु परेको बताएका हुन् । उनले संसद्‌मा आफ्नो…