७ मंसिर २०८३, सोमबार | November 23, 2026

सकियो सर्वदलीय बैठक, एमालेबाट बैठक बहिस्कार

काठमाडौं । प्रधानन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सकिएको छ । संसदमा भइरहेको लगातारको अवरोध हटाउने प्रयास स्वरुप बोलाइएको बैठकमा संसद अवरोध गर्ने प्रमुख विपक्षी दल एमाले अनुपस्थित रहेपछि एमालेले उठाएको मागका विषयमा छलफल गर्न सरकार तयार हुने सहमति गर्दै बैठक सकिएको छ । बैठकले प्रमुख प्रतिपक्ष नेकपा एमालेले उठाएको विषयमा छलफल गर्न सरकार तयार…