काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संघीय लोकतन्त्रीक गणतन्त्र र शान्तिका लागि बन्दुकको व्यवस्थापन गरेपनि मुलधार भनिने पार्टीहरुमा अझैपनि पुरातन सोँच बाँकी रहेको बताएका छन् । आइतबार काठमाडौंमा पदम बिश्वकर्मा साहित्य प्रतिष्ठान र नेपााल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मुलधार भनिने पार्टिहरुमा पुरातन सोँच भएकै कारण जातिय बिभेदका लागि…