२८ पुस २०८२, सोमबार | January 12, 2026

निषेधाज्ञाको समयमा २०० लैङ्गिक हिंसा

काठमाडौं । कोरोना सङ्क्रमणका कारण सरकारले गरेको निशेषधाज्ञाको एक महिनामा देशभर २०० लैङ्गिक हिंसाका घटना भएका छन् । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाको एक महिनामा महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले गरेको अनुसन्धानमा २०० लैङ्गिक हिंसाका घटना भएका हुन् । केन्द्रका अनुसार लैङ्गिक हिंसाका २०० घटनामध्ये २४…