एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट बन्द भएको छ । फेसबुकले दुई वर्षका लागि एकाउन्ट बन्द गरेको जनाएको हो । अमेरिकी संसदमा ट्रम्पले क्यापिटल हिलमा गत जनवरी ६ मा भएको हिंसा भड्काएको पुष्टि भएपछि फेसबुकले उनको एकाउन्ट अनिश्चितकालका लागि बन्द गरिएको थियो । यो अवधिमा नागरिक सुरक्षामा खतरा हटेको वा नहटेको…