काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा बोलाइएको मुख्यसचेतक र सचेतकहरुबीचको बैठक बसिरहेको छ । सदनको गतिरोध अन्त्य गर्ने सम्बन्धमा सभामुखले संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्यसचेतक र सचेतकहरुको बैठक बोलाएका हुन् । संसद बैठक जेठ १३ गतेदेखि विपक्षी दलहरुले अवरुद्ध बनाउँदै आएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको भन्दै विपक्षी दलहरुले उनको राजीनामा…