२९ पुस २०८२, मंगलबार | January 13, 2026

एमाले नेपालपक्षका ४ नेताले अध्यक्ष केपी ओलीसँग वार्ताको औचित्य नभएको भन्दै बुझाए ध्यानाकर्षणपत्र(पत्रसहित)

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई आफ्नै समूहका चारजना नेताले पार्टीलाई एकताबद्ध बनाउने नाममा अध्यक्ष केपी ओलीको जालमा नपर्न ध्यानाकर्षण गराएका छन्। लिखित ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले अब फेरि पनि केपी ओलीसँग सम्झौता गर्ने हो भने झलनाथ–माधव समूहहरुको राजनीति सिद्धिने चेतावनी पनि दिएका छन् । बरिष्ठ नेता झलनाथ खनाल र…