२२ असार २०८३, सोमबार | July 7, 2026

रास्वपाको ‘प्रतिनिधिसभा उम्मेदवार छनौट समिति संयोजक’मा सहमहामन्त्री आचार्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सह-महामन्त्री विपिनकुमार आचार्यलाई प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गठित उम्मेदवार छनोट समितिको संयोजक नियुक्त गरेको छ। बुधबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले आचार्यलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो। समितिमा सचिवालय सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य डा. चन्दा कार्की र राजन गौतम (चितवन) साथै प्रदेश सभापतिहरू पदेन सदस्यको…