बुटवल । रुपन्देहीको एक उद्योगमा काम गर्ने एकजना मुजदुरको खुकुरी प्रहारबाट ज्यान गएको छ । उद्योगमै काम गर्ने अर्का मुजदुरले खुकुरी प्रहार गर्दा नवलपरासी पश्चिमको सुस्ता-३ का अवधेश चमारको ज्यान गएको हो । खुकुरी प्रहारबाट थप एकजना घाईते भएका छन् । एउटै उद्योगमा काम गर्ने भारतीय मजदुर रवि सिंहले खुकुरी पैहार गर्दा चमारको मृत्यु भएको…