१ माघ २०८२, बिहिबार | January 15, 2026

माधव पक्षका सांसदहरुको समेत हस्ताक्षरसहित विपक्षी गठबन्धनले सरकारको दाबी पेश गर्दै

काठमाडौं । राष्ट्रपतिले दिएको समयसीमाभित्र विपक्षी गठबन्धनले नयाँ सरकारको दाबी पेश गर्नेभएका छन् । वैकल्पिक सरकार दाबी पेशका लागि दलहरुले आआफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् । राष्ट्रपतिले हिजो संविधानको धारा ७६ को उपधारा ५ अनुसार वैकल्पिक सरकार गठनको आह्वान गरेकी थिइन । सोही धारा अनुसार विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र…