काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शनिबार पाँच दर्जन जिल्लामा पालिका तहको अधिवेशन हुने भएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा अधिवेशन भएका अधिकांश जिल्लामा पालिका तहको अधिवेशन हुन लागेको हो । एक दर्जन जिल्लामा क्रियाशील सदस्यताको टुंगो लाग्न नसक्दा कांग्रेसको १४ औं महाधिवेशन भने पुनः अन्योलमा पर्न गएको छ । सिंहदरबारमा शुक्रबार बसेको पदाधिकारी…