२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

कोपा अमेरिका : टाईब्रेकरमा कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश

काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा कोलम्बियालाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो । खेलको निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । जसमा अर्जेन्टिनाले ३-२ ले जित हासिल गरेको हो । टाईब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियनार्दो डेनियल…