२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

बुटवल-बेलहिया सडक याेजनाका ठेकेदार प्रशासनको नियन्त्रणमा, १० दिनभित्र काम शुरु गर्न ठेकेदारको कबुलियतनामा

बुटवल । एउटै परियोजना अन्तर्गतको सडकलाई खण्ड छुट्याउँदै शिलान्यास गर्ने गरिएको बुटवल-बेलहिया व्यापारिक सडक योजनाको बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक छ लेन सडक एकवर्ष भित्र सम्पन्न गर्ने भन्दै अभिल्लो वर्ष शिलान्याश गरिएपनि ठेकेदार कम्पनीले शिलान्यस गरेको वर्ष सम्म काम नै शुरु गरेको छैन । एकै परियोजनाको २०७३ मा शिलान्यास भएको सडकलाई खण्ड छुट्याएर अघिल्लो खार्थिक…