काठमाडौं । ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १-० ले हराउदै ब्राजिल फाइनलमा प्रवेश गरेको हो । ब्राजिलको ओलम्पिया स्टेडियममा भएको खेलमा ब्राजिललाई जिताउन खेलको ३६ औं मिनेटमा लुकासले गोल गरे । साविक विजेता ब्राजिल लगातार दोस्रो पटक फाइनल पुगेको हो । फाइनलमा अब भोलि हुने…