१ माघ २०८२, बिहिबार | January 15, 2026

बारामा घाँटी रेटी हत्या गरेको अवस्थामा दुई बालकको शव फेला

काठमाडौं । बारामा एकै परिवारका दुई दाजुभाइ बालकको शव भेटिएको छ । बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा उनीहरुको शव फेला परेको हो । कलैया उपमहानगरपालिका-७ का अब्दुल रसार अन्सारीका दुई छोरा ९ वर्षीय उशमान र ७ वर्षीय अमिनको शव मंगलबार बिहान फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरु दुवैजना सहोदर…