२ भदौ २०८३, मंगलबार | August 18, 2026

विप्लव नेकपाद्वारा जयसिङ धामीको घटना विरुद्ध नवलपरासीमा बिरोध, प्रदर्शन, दोषीलाई कार्वाहीको माग

परासी । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको घटना विरुद्ध पश्चिम नवलपरासीको रामग्राममा बिरोध प्रदर्शन गरेको छ। भारतीय बाटो हुदै दार्चुलाको सदरमुकाम जाँदै गर्दा महाकाली नदि तर्ने क्रममा भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काट्दा नदीमा बेपत्ता भएका जयसिङ धामीको घटना विरुद्ध नवलपरासीमा बिरोध प्रदर्शन गरेको हो । रामग्राममा…