१ भदौ २०८३, सोमबार | August 17, 2026

नाराबाजीका बीच अर्थमन्त्रीबाट संसदमा आर्थिक अध्यादेश पेश

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेको अवरोध र नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा (संसद)को बैठक अघि बढाएका छन् । शुक्रबारको पहिलो बैठक एमाले सांसदहरुको नाराबाजीका कारण स्थगित भएकोमा दोस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुखले संसदको कारबाही अगाडि बढाएका छन् । एमालेको नाब्बाजीका बीच सभामुखले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाललाई…