२३ चैत्र २०८२, सोमबार | April 6, 2026

मंगलबार हवात्तै बढे संक्रमित, ४५२२ जनामा संक्रमण पुष्टि, ४१ जनाको मृत्यु; किन बढे संक्रमित ?

काठमाडौं । नेपालमा मंगलबार कोरोना संक्रमितको संख्या झण्डै दोब्बरले बढेको छ । १६ हजार ९१३ नमुना परीक्षण गर्दा ४ हजार५२२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै ह्वात्तै बढेको संक्रमितको संख्या पछिल्ला दिनमा निरन्तर घटिरहेको थियो । तर, धौलागिरी अस्पतालबाट संक्रमितको संख्या एकमुष्ठ आउँदा मंगलबार संख्या…