१० पुस २०८२, बिहिबार | December 26, 2025

तीनकुने हिंसात्मक घटनामा ६१ जना विरुद्ध मुद्दा

काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा सरकारी वकिल कार्यालय काठमाडौंले ६१ जनाविरूद्ध मुद्दा चलाउन अदालतमा मुद्दा लगेको छ। जिल्ला सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्न लागेको हो । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र एवं महामन्त्री धवल शमशेर जवरा, दुर्गा प्रसाईं लगायत ६१ जना विरुद्ध…