२१ चैत्र २०८२, शनिबार | April 4, 2026

रुपन्देहीमा ५८ संक्रमित थपिँदा ६८ डिस्चार्ज, ३ जनाको मृत्यु

बुटवल ।शुक्रबार शुन्यमा झरेको रुपन्देहीको मृत्युदरमा शनिबार भने जिल्लामा ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ३ जना कोरोना संक्रमतिको मृत्यु भएको हो । सोही अवधिमा जिल्लाका प्रयोगशालाहरुमा ३१९ नमुनाको पीसीआर परीक्षण गर्दा ५८ जनामा संक्रमण पुष्टि भएको छ । आज रुपन्देहीमा ६८ जना निको भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार…