२१ चैत्र २०८२, शनिबार | April 4, 2026

हराउँदै सनपाट खेती

महोत्तरी । करिब दुई दशक अघिसम्म सानाठूला सबै किसानले गर्ने सनपाट खेती अब हराएकोे छ । घरायसी प्रयोजनका नाम्ला/दाम्ला, डोरी र ठूलो रस्सा बनाइने र सनपाट बेचेर नगद जोहो गर्ने यो खेती महोत्तरीमा अब देखिन छाडेको हो । जिल्लाको भङ्गाहा नगरपालिका-४ का ८० वर्षीय हस्तबहादुर श्रेष्ठका हातमा अन्य कामबाट फुर्सत मिल्नासाथ अहिले पनि सुत्री कात्ने…