३ माघ २०८२, शनिबार | January 17, 2026

बाँकेमा आज थपिए ५५३ नयाँ कोरोना संक्रमित, ५ जनाको मृत्यु

नेपालगन्ज । बाँकेको ३ वटा प्रयोगशाला र सिमानाकाको एन्जिेन परिक्षण सहित पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना संत्रलमण पुष्टि भएको छ । आज साँझ प्राप्त रिपोर्ट अनुसार ती प्रयोगशालाबाट आएको विवरणमा २३५ महिला र ३१८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकेमा आज कोरोना संक्रमणकै कारण ५ जनाको मृत्यु भएको छ । पीसीसीएमसी बाँकेले…