३१ श्रावण २०८३, आइतबार | August 16, 2026

नेपाल बिधुत प्राधिकरण,बुटवल ग्रीड महाशाखा देश भरिकै कार्यालयहरु मध्ये उत्कृष्ट

बुटवल । नेपाल बिधुत प्राधिकरण,बुटवल ग्रीड महाशाखा देश भरिकै कार्यालयहरु मध्ये उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत भएको छ। नेपाल बिधुत प्राधिकरणको ३६ औ बार्षिकौत्सबको अवसरमा आयोजना गरिएको कार्यक्रममा बुटवल ग्रीड महाशाखा कार्यालयलाइ पुरस्कृत गरिएको हो । बिधुत प्रबाहलाइ निरन्तरता,भरपर्दो बिधुत बितरण र प्रशारण एबम कार्यालयको उत्कृष्ट व्यवस्थापन गरेको भन्दै कार्यकारी निर्देशक स्तरिय निर्यण बाट उक्त कार्यालयलाई…