२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

अर्थ मन्त्रालयको स्पष्टीकरण, – चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न सरकार प्रतिबद्ध छ

काठमाडौं । अर्थ मन्त्रालले चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध भएको बताएको छ । अर्थमन्त्रालयले बुधबार प्रेस वक्तव्य प्रकाशित गरी चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षणमा नकारात्मक प्रभाव पर्न नदिन सचेत रहेको स्पष्ट पारेको हो । अध्यादेशमार्फत सरकारले ल्याएको बजेटमा व्यापार घाटा न्यूनीकरण गर्न खानीजन्य ढुङ्गा, गिटी र बालुवा निर्यात गर्ने उल्लेख…