१८ पुस २०८२, शुक्रबार | January 2, 2026

पूर्व मुख्यमन्त्री गिरीद्वारा तिलोत्तमाको तपाह लाइनमा निर्माणधिन सडकको स्थलगत निरीक्षण

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तरगत योगीकुटीदेखि तपाह लाइन हुँदै बुद्ध सर्किटमा जोडिने निर्माणाधिन सडकको पूर्व मुख्यमन्त्री तथा एमाले नेता लिला गिरीले बुधबार विहान स्थलगत निरीक्षण गरेका छन् । सडक निर्माणमा भएको प्रगति बारे जानकारी लिँदै उनले गुणस्तरीय निर्माणको लागि आग्रह गरे । योगीकुटी चोकदेखि वडा नम्बर २, १ र ५ हुँदै बुद्धसर्किट जोडिने सडकमा…