४ माघ २०८२, आइतबार | January 18, 2026

बाँकेमा थपिए २७० नयाँ संक्रमित, एक जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा बुधवार राती अवेर सम्ममा फेरि २७० नयाँ कोरोना संक्रमित थपिएका छन् । बुधबार भेरी अस्पतालमा भएको परीक्षणको रिपोर्ट बिहिबार बिहान सार्वजानिक भएसँगै बाँकेमा २७० नयाँ संक्रमित थपिएका हुन् । बुधबार साँझ नेपालगन्ज मेडिकल कलेजको ल्यावबाट ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने भेरी अस्पतालको ल्यावमा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको…