नेपालगन्ज । बाँकेमा कोरोनाको ग्राफ उकालो लाग्ने क्रमले हरेक दिन निरन्तरता पाएको छ । पछिल्लो २४ घण्टामा मात्र बाँकेको भेरी अस्पतालको पीसीआर ल्यावमा २१९ जना र बागेश्वरी डाइग्नोशिस केन्द्रमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ । दोस्रो लहरको महामारीमा आज पुष्टि भएको संक्रमितको संख्या अहिले सम्मकै उच्च हो । पछिल्लो १ हप्ता…