काठमाडौं । कोरोना भाइरस संक्रमणबाट हुने मृत्युदर अत्यधिक बढेको छ । पछिल्लो २४ घण्टामा मंगलवार २२५ जनाले ज्यान गुमाएका छन् । सोमवार यो संख्या १३९ थियो । संक्रमितको शव व्यवस्थापनमा नेपाली सैनिकहरू खटिएका छन् । जसले शवको व्यवस्थापन मात्रै होइन, अन्तिम सलामी समेत अर्पण गर्छन् । पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा आइपुग्ने आफन्तले अन्तिम अवस्थामा…