बुटवल । प्रहरीले जिल्लाको सियारी क्षेत्रबाट अवैध नदी दोहन गरिरकेका सवारी साधन नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सियारी गाउँपालिका वडा नं. ७ कनरीघाट र भर्तापुर क्षेत्रबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् तथा ओसारप्रसार गरिरहेको अवस्थामाना सवारी साधन नियन्त्रणमा लिएको हो । प्रहरीले नदी क्षेत्रबाटै ८ क ८६०७, १ ख…