पोखरा । मानव अधिकार तथा शान्ति समाजको २३ औं राष्ट्रिय परिषद् बैठकले गोबिन्द खनालको नेतृृृत्वमा नयां कार्यसमिति चयन गरेको छ । फागुन २१ र २२ गते पोखरामा भएको राष्ट्रिय परिषद् बैठकले आगामी २ बर्षका लागि खनालको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको बरिष्ठ उपसभापति शुशील बस्नेत, उपसभापति कृष्ण बहादुर रावल, म्हिला उपसभापति…