१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

खुल्ला जेलबाट पदमुक्त गरेकोमा राष्ट्रपतिलाई मुरीमुरी धन्यवाद : अमिक शेरचन

पोखरा । गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले आफुलाई पदमुक्र गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिएका छन्। पोखरामा आज पत्रकार सम्मेलन गरी निवर्तमान प्रदेश प्रमुख शेरचनले अधिकारबिहीन खुला जेलबाट मुक्त गरेको भन्दै राष्ट्रपति भण्डारीलाई धन्यवाद दिएका हुन् । सरकारले हिजो मात्रै शेरचनलाई प्रदेश प्रमुखबाट बर्खास्त गरेको थियो । शेरचनले आफु पार्टीको अनुशासित कार्यकर्ता भएको…