१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

बाँकेमा आज रातभरीमा ४ जनाले ज्यान गुमाए



नेपालगन्ज । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा उपचाररत उनीहरुको गयराती मृत्यु भएको हो ।

बैशाख १५ गते अस्पताल भर्ना भएका बर्दगोरिया, कैलालीका ८० वर्षिय पुरुषको राती ११ः४० मा मृत्यु भएको छ भने १८ गते अस्पताल भर्ना भएका नेपालगन्ज १० का ७० वर्षिय पुरुषको ११ः४० बजे मृत्यु भएको थियो । त्यसैगरि २० गते भर्ना भएका धनगढी कैलालीका ५५ वर्षिय पुरुषको बिहान ४ः३० बजे मृत्यु भएको छ भने बैशाख १९ गते भर्ना भएकी बैजनाथ बाँकेकी ६२ वर्षिया महिलाको बिहान ६ः३० बजे मृत्यु भएको छ ।

आज भएको मृत्युसँगै बाँकेमा जिल्ला भित्रका १४१ र जिल्ल बाहिरका १२५ जनाको मृत्यु भएको डीसीसीएमसीका कोरोना फोकलपर्शन तेज ओलीले बताएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १० : १० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम