२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

पाँच दलिय गठबन्धनले बुटवलको ट्राफिक चौकमा गरे दिप प्रज्वलन

बुटवल । प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै बुटवलमा दीप प्रज्वलन गरिएको छ । पाँच दलिय गठबन्धनका कार्यकर्ताहरुले सर्वोच्चको आदेशले ओलीको निरङ्कुशतालाई परास्त गरेको भन्दै बुटवलमा दीप प्रज्वलन गरेका हुन् । बुटवलको ट्राफिक चोकमा जम्मा भएका नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले नेपाल पक्ष, जनता समाजवादी पाटी, राष्ट्रिय जनमोर्चा सहित पाँच दलिय गठबन्धनका कार्यकर्ताहरुले…