१३ पुस २०८२, आइतबार | December 28, 2025

संवैधानिक निकायको नियुक्ति विरुद्ध परेको रिटको आज सुनुवाइ हुँदै

काठमाडौं । संसदीय सुनुवाई नगरि संवैधानिक निकायमा गरेका पदाधिकारी नियुक्ति असंवैधानिक भएको दाबी गर्दै प्रतिनिनिधिसभाका सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतमा दर्ता गराएको रिटको सुनुवाइ आज हुने भएको छ । सभामुख सापकोटाले गत शुक्रबार दायर गराएको रिटमा संसदीय सुनुवाइ बिना गरिएको नियुक्ति असंवैधानीक भएको भन्दै नियुक्ति कार्यान्वयन नगराउन परमादेश सहितको माग गरिएको थियो । शुक्रबार दर्ता…