११ बैशाख २०८१, मंगलबार | April 23, 2024

लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा थप एक महिलाको मृत्यु



बुटवल । कोरोना संक्रमणबाट बुटवलमा थप एकजना महिलाको मृत्यु भएको छ ।

आजै लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकको आइसोलेसनमा भर्ना भएकी देवदह-६ रुपन्देहीकी ४९ बर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको हो ।

ज्वरो, उच्च रक्तचाप र स्वासप्रश्वासको समस्या देखीएको उनको मृत्यु आज साझ ४ बजे भएको प्रादेशिक अस्पतालका फोकल पर्सन डा बिष्णु गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ५ : ०४ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम