१२ पुस २०८२, शनिबार | December 27, 2025

राजपत्रको विषयलाई लिएर इजलासमै बाझाबाझ, प्रधानन्यायाधीसले गरे हस्तक्षेप

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी संवैधानिक इजलासमा सुनुवाइ सुरु हुनुअघि राजपत्रमा प्रकाशित सूचनालाई लिएर पक्ष विपक्षबीच इजलासमै केही बेर नोकझोंक परेको छ । सरकारले पुरानो मिति राखेर प्रतिनिधिसभा विघटनसम्बन्धी राष्ट्रपतिलेले सदर गरेको सूचना प्रकाशित गरेको भन्दै त्यसको छानविन गर्न निवेदन परेपछि वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले त्यसबारे बोल्न दुई मिनेट समय मागेका थिए । त्यसपछि, महान्यायाधिवक्तासहितको सरकारी पक्ष…