१२ पुस २०८२, शनिबार | December 27, 2025

‘माउन्ट केटु’को कीर्तिमानी आरोहीलाई पाकिस्तानी राष्ट्रपतिले दिए भेटेरै बधाई

काठमाडौं । हिउँदे सिजनमा विश्वको दास्रो सर्वोच्च शिखर 'माउन्ट केटु' को सफल आरोहण गरेर विश्वकीर्तिमान कायम गरेका नेपाली पर्वतारोहीलाई पाकिस्तानका राष्ट्रपतिले बधाई दिएका छन् । राजधानी इस्लामावादस्थित राष्ट्रपति कार्यालय परिसरमा राष्ट्रपति अरिफ अल्झिले नेपाली पर्वतारोहीलाई भेट गरेरै बधाई दिएका हुन् । पाकिस्तानी राष्ट्रपति कार्यालय विदेशी देशका सर्वसाधारणको पहुँच हुँदैन । तर, पाकिस्तानी राष्ट्रपतिले नेपाली पर्वतारोहीसँग…