एजेन्सी । भारतमा एकैदिन ९ सय ४ जनाको कोरोना भाइरसको सङ्क्रमणको कारण मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ । कोरोना शुरु भएयता हालसम्म भारतमा एक लाख ७० हजार एक सय ७९ जनाको मृत्यु भएको केन्द्रीय सरकारले सोमवार जानकारी दिएको छ । गत २४ घण्टामा भारतमा १ लाख…