१३ श्रावण २०८३, बुधबार | July 29, 2026

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते



धनगढी । कैलालीको धनगढीबाट डडेल्धुरातर्फ गइरहेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन ।

गएराती से १ ख ८५१ नम्बरको ट्रक कैलालीको गोदावरीमा दुर्घटना भएको हो । दुर्घटनामा चालक ३५ वर्षीय रामसिंह महराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी बैतडीको सिगास गाउँपालिका–९ बचपानीका बासिन्दा हुन । उनी सरसामान लगेर धनगढीबाट डडेल्धुरा जाँदै थिए ।

उनी दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा गएराति नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय जनाएको छ ।

दुर्घटनामा परेर बैतडीकै सुर्नया गाउँपालिका–५ का पंकज मडै सामान्य घाइते भएका छन । उनी ट्रकका सहचालक हुन ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १० : २५ बजे

घण्टीघरमा रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बुधबार पार्टी

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

नेपालगन्ज । बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जनाको

राष्ट्रपतिलाई भेटे रवि लामिछानेले

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र

‘Tribute to Gen Z Heroes’ थिमसहित साउन १६ मा काठमाडौं युथ कन्क्लेभ हुँदै

काठमाडौ । विगत ६ वर्षदेखि युवाको नेतृत्व, प्रेरणा र नागरिक

सामाजिक सद्भाव जोगाउन एकजुट हुन सर्वदलीय अपिल, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

काठमाडौं। सुनसरीसहित देशका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित संवेदनशील घटनाक्रमले