११ पुस २०८२, शुक्रबार | December 26, 2025

त्रिभुवन विमानस्थलमा अत्याधुनिक पेस्तोल सहित १ जना पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलबाट प्रहरीले एकजनालाई स्वचालित पेस्तोल सहित पक्राउ गरेको छ । काठमाडौंबाट झापाको भद्रपुर जानलागेका एक जनालाई आधुनिक पेस्तोल र त्यसमा लाग्ने गोली सहित त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । त्रिभुवन विमानस्थल सुरक्षामा खटिएका प्रहरीले ५० राउन्ड गोली र पेस्तोलसहित वृजहाङ राईलाई विमानस्थलबाटै पक्राउ गरेको जनाएको छ । २० वर्षीय राई मध्याह्न…