भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा बंगलादेशमा हिंसात्मक प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ । शुक्रबार भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका क्रममा ढाका पुगेका थिए । मोदीको विरोधमा बंगलादेशको चट्टगाउँमा ठूलो प्रदर्शन भएको थियो । पुलिससँग भएको झडपमा कमसेकम चार जनाको ज्यान गएको बीबीसी बाङ्गलाले जनाएको छ । भडपका…