१४ चैत्र २०८२, शनिबार | March 28, 2026

केपी ओली एमाले अध्यक्ष हुनुहुन्छ, त्यसलाई समूह भन्न मिल्दैन : बामदेव गौतम

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खारेज गरिदिएका एमाले उपाध्यक्ष बामदेव गौतमले केपी ओली अध्यक्ष भएको नेकपा एमालेलाई ओली समूह भन्न नमिल्ने बताएका छन् । नेकपामा बिग्रह आएदेखि नै पार्टी एकता राष्ट्रिय अभियान गठन गरेर संयोजक बनेका गौतमले आफ्नो सचिवालय मार्फत धारणा सार्वजानिक गर्दै ओली एमालेका अध्यक्ष भएको जिकीर गर्दै त्यसलाई समूह भन्न…