१८ पुस २०८२, शुक्रबार | January 3, 2026

थाइल्याण्डविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर थ्रीको अन्तिम खेलमा नेपालले आयोजक थाइल्याण्डविरुद्ध खेलिरहेको छ । नेपालले टस जितेर फिल्डिङ रोजेको छ । यस अघि नेपाल र थाइल्याण्ड दुवै यसअघि नै विश्वकपको ग्लोबल छनोटमा पुगिसकेको छन् । उनीहरू दुवैले यूएईलाई हराउँदै ग्लोबल छनोटको टिकट सुरक्षित गरेका हुन् । नेपाल आजको खेलमा पनि सोमबारको…